मकवानपुर । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति देशभर मौसम मुख्यतया सफा रहने महाआज देशभर मौसम सफा रहनेशाखाले जनाएको छ ।
Facebook Comments Box
