By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ३०, सोमबार १६:३७

मकवानपुर। फिलिपिन्स सरकारले सामाजिक सञ्जाल कम्पनी मेटालाई तेलको मूल्यवृद्धिसँग सम्बन्धित भ्रामक सूचना नियन्त्रण गर्न कडा निर्देशन दिएको छ ।

मेटाले आफ्ना प्लेटफर्म फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमा फैलिएको झुटो र आतंक सिर्जना गर्ने सामग्री नियन्त्रण गर्न असफल भए कानुनी कारबाही गरिने त्यहाँको सरकारले भनेको छ ।

सरकारका अनुसार सूचना तथा सञ्चार प्रविधि विभाग र राष्ट्रपति सञ्चार कार्यालयले मेटाका प्रमुख मार्क जुकरबर्गलाई पठाएको पत्रमा यस्तो सामग्रीले सार्वजनिक व्यवस्था र राष्ट्रिय सुरक्षामा जोखिम पु‍र्याएको उल्लेख गरिएको छ ।

अप्रिल १० मा पठाइएको उक्त पत्रमा भनिएको छ, ‘इन्धनको बढ्दो मूल्य र अत्यावश्यक वस्तुको महँगीले आर्थिक स्थिरतासम्बन्धी सूचनाप्रति जनताको संवेदनशीलता निकै बढाएको छ।’

राष्ट्रपतिको कार्यालयका अनुसार मेटा प्लेटफर्महरूमा अत्यधिक बढाइचढाइ गरिएको तेल मूल्य र ऊर्जा आपूर्ति अवरोध हुने दाबीजस्ता सामग्रीहरूलाई हानिकारक सूचनाको रूपमा चिनिएको छ ।

मेटालाई यस्तो भ्रामक सूचना नियन्त्रण गर्न के–कस्ता उपाय अपनाइने भन्ने स्पष्ट योजना सात दिनभित्र पेस गर्न समय दिइएको छ ।

Facebook Comments Box
मकवानपुरमा होली मर्यादित र सुरक्षित रूपमा मनाउन प्रशासनको निर्देशन, आचारसंहिता उल्लंघन गरे कडा कारबाही
जलवायुसम्बन्धी नौ बुँदे गोक्यो घोषणापत्र जारी
आज साँझ तीव्र हावा चल्ने सम्भावना, सतर्कता अपनाउन सुझाव
नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र
आज भारी वर्षाको सम्भावना

थप समाचार

अण्डाको भाउ फेरि बढ्यो

पूर्व र मध्य भेगमा वर्षा

श्रीमतीको हत्या गरेको आरोपमा कुमार थापा पक्राउ

युवा मुद्दा उठाउँदै कक्रोच जनता पार्टीको आज दिल्लीमा प्रदर्शन

२०८३ जेष्ठ २३, शनिबार ११:४९

एसीसी महिला प्रिमियर कपको समूह विजेताका लागि आज नेपाल र हङकङ खेल्दै

प्रधानमन्त्री बन्न लागेको हो भन्ने प्रश्नमा रविको जवाफ : म केही भन्न चाहन्नँ, अस्थिरताको पक्षमा छैनौँ

२०८३ जेष्ठ २३, शनिबार ११:०३

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?