By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » गृहजिल्ला झापामा ओलीको घरदैलो तीव्र

गृहजिल्ला झापामा ओलीको घरदैलो तीव्र

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १६, शनिबार १२:१४

काठमाडौं। केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रममार्फत मतदातामाझ पुगेका छन्।

आसन्न निर्वाचनको पूर्वसन्ध्यामा उनले दमक लगायत विभिन्न स्थानमा पुगेर स्थानीयसँग प्रत्यक्ष भेटघाट गरेका हुन्। घरदैलो कार्यक्रममा अध्यक्ष ओलीलाई स्वागत गर्न स्थानीय मतदाताको उल्लेख्य उपस्थिति रहेको थियो। उनले युवासँग देशको भविष्य, रोजगारी र विकासका विषयमा संक्षिप्त छलफल गरेका थिए।

विशेषगरी दमक नगरपालिकाका विभिन्न वडामा पुगेका बेला स्थानीयले खानेपानी समस्या, सडक पूर्वाधारको स्तरोन्नति तथा सुकुम्बासी व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराएका थिए।

जवाफमा ओलीले आफू प्रधानमन्त्री हुँदा सुरु गरेका अधुरा आयोजनालाई पूर्णता दिन र झापा–५ लाई नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको बताएका छन्।

उनको सक्रिय घरदैलो कार्यक्रमसँगै झापा–५ मा चुनावी सरगर्मी उल्लेख्य रूपमा बढेको स्थानीयले बताएका छन्।

Facebook Comments Box
आज कति पुग्यो डलर? यस्तो छ विदेशी मुद्राको भाउ
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
वैशाख कृष्ण औँसीः आमाको मुख हेर्ने दिन
सुन र चाँदी दुवैको मूल्य घट्यो

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?