By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र ३०, सोमबार १७:२३

मकवानपुर ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपालमा आयात गरिने सम्पूर्ण वस्तुहरूमा अबदेखि अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ ।

विभाग र नेपाल समुद्रपार निकासी पैठारी सङ्घका प्रतिनिधिहरूबिच भएको छलफलपछि बजार व्यवस्थापनलाई थप पारदर्शी बनाउन र उपभोक्ताको हित संरक्षण गर्न यस्तो निर्णय लिइएको हो । विभागले जारी गरेको प्रेस विज्ञप्ति अनुसार, अबदेखि पैठारीकर्ताले विदेशबाट ल्याइएका वस्तुमा एमआरपी उल्लेख गर्नुका साथै बिक्री गर्दा अनिवार्य रूपमा बिल बिजक समेत जारी गर्नुपर्ने जनाएको छ।

 चैत २० गते ‘एमआरपी र बिलबिजक कार्यान्वयन नै शासकीय सुधारको पहिलो बिन्दु हो’ शीर्षकमा पूर्व सहसचिव कुमारप्रसाद दाहालसँगको अन्तर्वार्ता प्रकाशित गरेको थियो ।

यस नयाँ व्यवस्थाको कार्यान्वयनका लागि विभागले व्यवसायीहरूलाई १५ दिनको समय सीमा प्रदान गरेको छ । यस अवधिभित्र पैठारीकर्ताहरूले आफ्नो स्टकमा रहेका वा नयाँ आयात गरिएका सामग्रीहरूमा एमआरपी लेबल लगाइसक्नु पर्नेछ।

तोकिएको १५ दिनको समय समाप्त भएपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउने र सो क्रममा एमआरपी उल्लेख नभएका वस्तुहरू फेला परेमा प्रचलित कानुन बमोजिम कडा कारबाही प्रक्रिया अगाडि बढाइने विभागले चेतावनी दिएको छ । यो कदमबाट बजारमा हुने मूल्यको मनोमानी रोकिने र उपभोक्ताहरू ठगिनबाट जोगिने विश्वास लिइएको छ।

Facebook Comments Box
करोडौँ लगानीमा फलेवास नगरपालिकाको भवन तयार
बजारमा दैनिक उपभोग्य वस्तुहरूको अभाव छैन : वाणिज्य विभाग
इनिसा मृत्यु प्रकरणमा सुर्खेतमा न्याय माग्दै प्रदर्शन
पत्नीलाई घाइते बनाएर पतिले गरे आत्महत्या
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?