By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय

उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ३, बिहीबार १६:२५

प्योङयाङ । उत्तर कोरियाली शासनलाई सहयोग पुग्ने गरी ठुला अमेरिकी कम्पनीहरूलाई ठगी गरेको अभियोगमा दुई अमेरिकी नागरिकलाई जेल सजाय सुनाइएको छ ।

अमेरिकी न्याय मन्त्रालयले बताएको भन्दै सीएनएनले समाचार छापेको छ । न्युजर्सीका ३९ वर्षीय झेनसिङ ‘ड्यानीु वाङ र ४२ वर्षीय केजीया ‘टोनीुवाङ बोस्टनको एक संघीय अदालतले क्रमशः सात वर्षभन्दा बढी र नौ वर्ष जेल सजाय सुनाएको हो ।

अभियोजनका अनुसार यी दुवै जना जटिल षड्यन्त्रका ‘मध्यस्थ’ थिए, जसमा विदेशी प्राविधिक कामदारहरूलाई अमेरिकी नागरिकको पहिचान प्रयोग गराएर फर्च्युन (अमेरिकाका सबैभन्दा ठुला ५०० कम्पनीहरू) मा जागिर दिलाइन्थ्यो । यो योजनाको मुख्य हिस्सा ‘ल्यापटप फार्मु अर्थात् अमेरिकी कम्पनीहरूले उपलब्ध गराएका कम्प्युटरहरूको समूह थियो, यसलाई उनीहरूले आफ्नै घरबाट सञ्चालन गर्थे ।

ती कम्प्युटरमार्फत विदेशी कामदारहरूले अमेरिकी कम्पनीहरूमा पहुँच पाउँदै तलब लिने मात्र होइन, एक अवस्थामा क्यालिफोनिर्यास्थित एक रक्षा ठेकेदारबाट संवेदनशील डाटासमेत चोरेका थिए ।

अभियोजनका अनुसार यस योजनाबाट करिब ५० लाख डलर उत्तर कोरियाली शासनसम्म पुगेको थियो । अन्य प्रभावित कम्पनीहरूमा म्यासाचुसेट्सको एक सेमिकन्डक्टर वितरक र क्यालिफोर्नियाको सफ्टवेयर विकास कम्पनी पनि रहेका छन् । उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न र आफ्नो परमाणु कार्यक्रमका लागि रकम जुटाउन यस्ता साइबर तथा प्रविधिसम्बन्धी योजनाहरू बढाउँदै लगेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

यसअघि २०२४ मा पनि एरिजोनामा एक महिलामाथि यस्तै योजनामा संलग्न रहेको आरोप लागेको थियो, ती महिलाले ६० अमेरिकीको पहिचान दुरुपयोग गरी ३०० कम्पनीहरूलाई प्रभावित पारेको आरोप लागेको थियो ।

अमेरिकी सरकारले यस्ता गतिविधिहरू रोक्न कडा कदम चाल्दै आएको छ ।

यसैबिच अमेरिकी विदेशले यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको जानकारी दिनेलाई ५० लाख डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

Facebook Comments Box
वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर
काजकिरिया सकेर फर्किएका इन्जिनियरको हत्या
आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुविधा पुर्‍याउन चुनौती
वीरगञ्जमा समुदायस्तरमै हैजाको संक्रमण
इरान–अमेरिका तनावबीच ६ सैनिक मारिएको पुष्टि

थप समाचार

जाजरकोट र प्युठानमा डुबेर २ जनाको मृत्यु

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय

सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले गुमाए ज्यान

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकालले दर्ता गराए उम्मेदवारी

सम्पत्ति विवरणको विषयमा बोले गृहमन्त्रीले

समिक्षा बास्कोटा कानुन,न्याय तथा मानवअधिकार समिति सभापतिको उम्मेदवार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?