By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नक्कली लाइसेन्स प्रकरण: पोखराका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

नक्कली लाइसेन्स प्रकरण: पोखराका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २७, शुक्रबार १६:३३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरी अनियमितता गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय पोखरा का तत्कालीन कर्मचारीविरुद्ध विशेष अदालत मा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार कास्कीस्थित कार्यालयका तत्कालीन प्रशासन अधिकृत शंकर थापा र कम्प्युटर अपरेटर जगत ढकाल ले सेवाग्राही हिम बहादुर बस्नेत थापा सँग मिलेमतो गरी सरकारी अभिलेखमा हेरफेर गरेका थिए। उनीहरूले कहिल्यै जारी नभएको पुरानो लाइसेन्स नम्बरलाई आधार बनाएर विद्युतीय अभिलेखमा गैरकानुनी रूपमा विवरण थपघट गरेको पुष्टि भएको छ।

अनुसन्धानका क्रममा बस्नेतको नाममा ए र बी वर्गको लाइसेन्स २० वर्षअघि नै जारी भएको देखाउन २०५८ चैत २७ गतेको जारी मिति र २०७८ चैत २२ गतेको म्याद सकिने मिति राखेर झुट्टा विवरण प्रविष्ट गरिएको भेटिएको छ। सोही गलत अभिलेखका आधारमा २०७८ चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत जारी गरिएको थियो।

सरकारी कागजात तथा विद्युतीय अभिलेख सच्याएर भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले थापा, ढकाल र बस्नेतलाई प्रतिवादी बनाउँदै सजायको मागदाबीसहित शुक्रबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। यस्तो कार्यले सरकारी गोप्य विवरणमा अनधिकृत पहुँच पु¥याई व्यक्तिगत लाभ लिने प्रवृत्तिलाई प्रोत्साहन गर्ने र सुशासनमाथि गम्भीर असर पार्ने अख्तियारको ठहर छ।

Facebook Comments Box
हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता
बुढीगङ्गा नगर भवन निर्माण ठेक्का प्रक्रियामा भ्रष्टाचार
एकैदिन १८ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ
उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा
प्रधानमन्त्री कार्कीसँग जर्मनीका राजदूतको शिष्टाचार भेट

थप समाचार

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?