By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ३, बिहीबार ११:०३

मकवानपुर । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा‍. सङ्गीता कौशल मिश्रासहितको बहुचर्चित भ्रष्टाचार मुद्दा अब सुनुवाइ चरणमा प्रवेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा विभागअन्तर्गत मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकाल्दै मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यस मुद्दामा मिश्रासँगै व्यवस्थापन महाशाखाका निर्देशक डा‍. श्रवणकुमार थापा, निर्देशक विवेककुमार लाल, वरिष्ठ स्वास्थ्य प्रशासक डा‍. सुरेन्द्रप्रसाद चौरसिया, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले तथा म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालिका संस्थापक–सञ्चालक सुन्दर भुसाल लगायत अन्य कर्मचारी र प्राविधिकहरूलाई पनि प्रतिवादी बनाइएको छ।

अभियोगअनुसार मेसिन खरिद प्रक्रियाको सुरुदेखि भुक्तानीसम्म मिलेमतो गरी करिब १४ करोड रुपैयाँभन्दा बढी राज्यलाई नोक्सानी पुर्‍याइएको छ। ठेक्का प्राप्त गर्ने म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालिसँग सम्बन्धित शुभ बायोमेडिकल कन्सर्न प्रालिबाट दररेट संकलन गरी अस्वाभाविक रूपमा उच्च लागत अनुमान तयार गरिएको आरोप छ।

स्वीकृत लागत अनुमान करबाहेक १२ करोड ७५ लाख रुपैयाँ रहेकोमा आपूर्तिकर्ताले १२ करोड ५५ लाख रुपैयाँमा ठेक्का लिएको थियो। तर उत्पादक कम्पनीलाई वास्तविक रूपमा करिब ६ करोड ८५ लाख रुपैयाँ मात्र भुक्तानी भएको तथ्य अभियोगपत्रमा उल्लेख गरिएको छ।

Facebook Comments Box
स्वतन्त्र पत्रकार संघ नेपालको निर्वाचनका लागि निर्वाचन समिति गठन
तीन करोड ७१ लाख खर्चेर पुल निर्माण
सुनको भाउ आज तोलामा ६०० रुपैयाँले बढ्यो
सुनको मूल्यमा सामान्य वृद्धि
गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा

थप समाचार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?