By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » तिमल्सिना बने निर्माण सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष

तिमल्सिना बने निर्माण सामग्री व्यवसायी संघ मकवानपुरका अध्यक्ष

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र १, आईतवार १४:२८

मकवानपुर ।  निर्माण सामग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा सन्दीप तिमल्सिना (सुदिप) सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न संघको १५ औं साधारणसभा तथा आठौं अधिवेशनले तिमल्सिनाको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा रोशन सापकोटा, महासचिवमा जीवन ढकाल, सचिवमा सुवास दाहाल र कोषाध्यक्षमा अमित श्रेष्ठ रहनुभएको छ । यस्तै सदस्यहरुमा धर्मराज ढकाल, सत्तिस अधिकारी, काशीनाथ छत्कुली, राजन अधिकारी, सुरेश रिमाल रहनुभएको छ । एक जना सदस्य तथा सल्लाहकार समिति भने संघको पहिलो बैठकले टुङ्गो लगाउने निर्वाचन समितिका संयोजक कृष्णराम न्यौपानेले जानकारी दिनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष बालकृष्ण बजगाईको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका प्रमुख सल्लाहकार मनोज कुमार राना, संघका संस्थापक अध्यक्ष कृष्णराम न्यौपाने, ओम शिवम् पाइप फिटिङ तथा लक्ष्मी टेकनोप्लाष्ट प्रालिका नायव प्रबन्धक बिक्रम खतिवडा, शिवम् सिमेन्ट प्रालिका नायव महाप्रबन्धक राममणि त्रिपाठी, मकवानपुर उद्योग वाणिज्य संघका वस्तुगत उपाध्यक्ष काव्यमणि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box
एमाले अध्यक्षमा ओलीको ह्याट्रिक
लागूऔषध गाँजासहित मकवानपुरका रमेश बाराबाट पक्राउ
शिवमद्वारा छात्राका लागि विशेष छात्रवृत्ति प्रदान
मकवानपुरमा सवारी दुर्घटना: दुई जनाको मृत्यु,चालक फरार
कैलालीमा बेपत्ता बालिका मृत फेला

थप समाचार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?