By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » लामिछानेको चुनावी खर्च विवरण आयोगमा

लामिछानेको चुनावी खर्च विवरण आयोगमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २७, बुधबार १०:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार ९८७ रहेको बताएको छ । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी भएका थिए ।

बुधबार सार्वजनिक गरेको खर्च विवरण अनुसार सबैभन्दा बढी यातायात र इन्धनमा २ लाख ९५ हजार खर्च भएको छ । यसैगरी खाद्यान्न र रासनमा एक लाख ९६ हजार, गोष्ठी तथा भेलामा एक लाख ८० हजार खर्च भएको विवरणमा उल्लेख छ ।

लामिछानेले मंगलबार निर्वाचन आयोगको कार्यालयमा चुनावी खर्च विवरण पेस गरेका थिए ।

rrrr

Facebook Comments Box
बागलुङ क्षेत्र नम्बर १ मा रास्वपाका खड्का विजयी
इक्वेडरका फुटबलर मारियो पिनेइडाको गोली हानी हत्या
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात हुने

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?