By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

महोत्तरी १ मा गिरिराज पराजित, रास्वपाका प्रमोद विजयी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १०:२२

महोत्तरी । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो विजयी भएका छन् । उनले नेपाली कम्युनिस्ट पार्टीका गिरिराजमणि पोखरेललाई स्तब्ध बनाएका हुन् ।

महतोले ३४ हजार ६३६ मत ल्याउँदा पोखरेलले १२ हजार ६२४ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेका लक्ष्मी महतो कोइरीले ६ हजार ५९१ मत ल्याए ।

Facebook Comments Box
तीन हजारभन्दा बढीलाई विपद्–प्रतिकार्य तालिम
कैलाली र कञ्चनपुरमा लागुऔषधसहित ८ जना पक्राउ
बजेट अभावले रङ्गशाला निर्माणमा ढिलाइ
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कानुनी प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
प्रधानमन्त्री शाहलाई रूसका प्रधानमन्त्रीको बधाई

थप समाचार

जाजरकोट र प्युठानमा डुबेर २ जनाको मृत्यु

वाणिज्य बैंकलाई सडक दस्तुर सङ्कलनका लागि ‘आरएफआईडी’ ट्याग जारी गर्न अनुमति

उत्तर कोरियाली कभर्ट योजनामा सामेल दुई अमेरिकीलाई जेल सजाय

सुदूरपश्चिममा सवारी दुर्घटनाः ९ महिनामा १६५ जनाले गुमाए ज्यान

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकालले दर्ता गराए उम्मेदवारी

सम्पत्ति विवरणको विषयमा बोले गृहमन्त्रीले

समिक्षा बास्कोटा कानुन,न्याय तथा मानवअधिकार समिति सभापतिको उम्मेदवार

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?