By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कानुनी प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कानुनी प्रक्रिया अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २४, आईतवार १४:११

मकवानपुर। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति र हिंसात्मक घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई अन्तिम प्रतिवेदन हस्तान्तरण गरेको हो।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित यस आयोगमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका थिए। आयोगले प्रतिवेदन तयार पार्ने क्रममा करिब दुई सय जनासँग सोधपुछ गर्नुका साथै विभिन्न क्षेत्रका विज्ञहरूको राय सुझाव समेत लिएको छ।

घटनाको विस्तृत अध्ययन र प्रमाणहरूको विश्लेषणका आधारमा दोषी देखिएका व्यक्तिहरूमाथि कारबाहीका लागि स्पष्ट सिफारिस गरिएको आयोगले जनाएको छ। प्रमाणका आधारमा तयार पारिएको यस प्रतिवेदनले घटनाको चुरो कुरो बाहिर ल्याउने र पीडितलाई न्याय दिलाउने विश्वास गरिएको छ।

Facebook Comments Box
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री
रमादानको अवसरमा तीन नेपाली रिहा
रौतहटमा माधव चौथो, प्युठानमा सूर्य पाँचौँ स्थानमा
आजका विदेशी मुद्राको विनिमय दर
रास्वपा को सचिवालय बैठक स्थगित

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?