By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मकवानपुरमा १६७ मतदानस्थल

मकवानपुरमा १६७ मतदानस्थल

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १४, बिहीबार ११:१९

मकवानपुर । मकवानपुरको जिल्ला सुरक्षा समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका लागि मकवानपुरका अति संवेदनशील र संवेदनशील मतदानस्थल तय गरेको छ।

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिले मकवानपुरका १६७ मतदानस्थलमध्ये केहीलाई अति संवेदनशील र संवेदनशील भनी तय गरेको छ ।

बकैयामा सर्वाधिक ५ मतदान स्थल र ७ केन्द्र अति संवेदनशील छन्। त्यसपछि राक्सिराङमा ६ स्थल र ६ केन्द्र, बागमतीमा ५ स्थल र ६ केन्द्र, भीमफेदीमा १ स्थल र ३ केन्द्र र मनहरीमा १ स्थल र ३ केन्द्र र कैलाशमा १ स्थल र १ केन्द्र अति संवेदनशीलमा राखिएको छ ।

भने संवेदनशील सूचीमा बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरभित्र ७ स्थल र ३१ केन्द्र त्यस्तै, थाहा नगरपालिकामा ९ स्थल र १७ केन्द्र, राक्सिराङमा १३ स्थल र १७ केन्द्र, बकैयामा ८ स्थल र १५ केन्द्र र बागमतीमा ७ स्थल र १७ केन्द्र छन् ।

यी मतदान स्थलमा सोही अनुसारको सुरक्षा रणनीति बनाइएको जनाइएको छ ।

Facebook Comments Box
‘प्रदेश सरकारले नतिजामुखी बजेट निर्माण गरिने’
एनपिएलः आज दुई खेल हुने
रुस–युक्रेन युद्ध चर्कियो, रुसद्वारा हजारभन्दा बढी ड्रोन नष्ट
जुम्लामा इ–पेन्सन सेवा सुरु
जिल्ला बचत तथा ऋण सहकारीको २० औँ स्थापना दिवस मनाईने,नवनिर्मित भवनको उद्घाटन हुने

थप समाचार

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?