By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हेटौंडाका विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार

हेटौंडाका विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १३, बुधबार ११:४३

मकवानपुर । श्रम तथा रोजगार कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा प्रहरी कार्यालय र बाल हेल्पलाइन नेपालको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा हेटौँडा–४ का विभिन्न वर्कसप तथा ग्यारेजबाट ७ जना बालश्रमिकको उद्दार गरेको छ ।

अनुगमन टोलीले शाह मोटरसाइकल डेन्टपेन्ट ग्यारेजबाट १५ वर्षका एक जना बालकलाई उद्दार गरेको छ । यस्तै, न्यू हेटौँडा बाइक सर्भिस ग्यारेजबाट १७ वर्षका २ जना बालकलाई टोलीले उद्दार गरेको जनाएको छ ।

त्यस्तै जेके टायर मर्मतबाट १७ वर्षका एक जना बालक र अण्डा बोक्ने बोलेरो गाडीबाट १४ र १५ वर्षका २ जना बालकलाई उद्दार गरिएको छ । न्यू आशिया मेकानिकल वर्कसपबाट १७ वर्षका एक जना बालकसहित ७ जना बालश्रमिकको उद्दार गरि बाल हेल्पलाइनको संरक्षणमा राखिएको छ ।

उद्दार गरिएका बालकहरू १ जना भारत, २ जना हेटौँडा–१७ का, १ जना झापा, १ जना वीरगञ्ज र २ जना पर्सा जिल्लाका रहेका छन् । चालु आर्थिक वर्ष २०८२ /०८३ मा यस किसिमको बालश्रम अनुगमनमार्फत विभिन्न क्षेत्रबाट २२ जना बालक र ३ जना बालिका गरी जम्मा २५ जना बालश्रमिकहरु उद्दार गरिएको हेल्पलाइनले जनाएको छ ।

Facebook Comments Box
फोहर प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा
दक्षिण लेबनानमा इजरायलको आक्रमण, ५ जनाको मृत्यु
नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुरू
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
मौरीपालनबाट वार्षिक १५ लाख आम्दानी

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?