By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए, ओलीविरुद्ध नाराबाजी 

रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाए, ओलीविरुद्ध नाराबाजी 

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ८, शुक्रबार ११:५६

मकवानपुर । दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाईदिएका छन्।

महासचिव शंकर पोखरेलको गृहनगर समेत रहेको दाङमा हिजो राति पार्टी सभापति रवि लामिानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह भएको झण्डा जलाएका हुन्।

उनीहरुले पोखरेल र एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेको सार्वजनिक भिडियो फुटेजहरुमा सुन्न सकिन्छ।

हिजो सुर्खेतको सभा सकेर लामिछाने तुलसीपुर हुँदै घोराही पुगेका छन्। वरिष्ठ नेता बालेन्द्र साह भने स्वास्थ्यमा समस्या देखिएपछि हिजो साझै सुर्खेतबाट काठमाडौं फर्किएका छन्।

रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ। तर, पूर्वसन्ध्यामा भएका घटनाप्रति एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले सामाजिक सञ्जालबाट विरोध जनाएकी छन्।

चुनाव प्रचार गर्न पाइने भए पनि अर्को पार्टीको झण्डा जलाउनेजस्ता अराजकता स्वीकार्य नहुने उनको भनाइ छ।

 

Facebook Comments Box
श्रीमतीमाथि गोली प्रहारपछि श्रीमान्‌को आत्महत्या प्रयास
जिल्ला प्रशासन कार्यालय पर्साले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न सर्वसाधारणमा कडा अपिल
नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल
गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री नबोल्ने, सम्बोधन गरिदिन राष्ट्रपतिलाई पत्राचार
हिउँदे आलुमा डढुवाको सङ्क्रमण

थप समाचार

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?