By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल

नेपाल विद्यालय कर्मचारी परिषद्को उपमहानगर समितिको अध्यक्षमा ढकाल

सरोकारकर्मी
सरोकारकर्मी
२०८१ पुष २०, शनिबार १५:०८

मकवानपुर। नेपाल विद्यालय कर्मचारी परिषद् हेटौंडा उपमहानगर समितिको अध्यक्षमा पुरुषोत्तम ढकाल निर्वाचित भएका छन । नेपाल विद्यालय कर्मचारी परिषद् मकवानुपरको कार्ययोजना अन्तर्गत २०८१ पौष २० गते आयोजना भएको प्रथम नगर अधिवेशनमा राष्ट्रीय समिती सचिवालय सदस्य बालकृष्ण दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश सचिव कृष्ण मानन्धर जिल्ला अध्यक्ष राजन प्रसाद अधिकारि जिल्ला सचिव सज्जन रिमालको उपस्थिति रहेको थियो। हेटौडा ४ स्थित श्री भुटनदेवी माध्यमिक विद्यालयमा सम्पन्न भएको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा पुरुषोत्तम ढकाल उपाध्यक्ष प्रदिप न्यौपाने महिला उपाध्यक्ष सुधा नेपाल सचिव युवराज तिमल्सिना कोषाध्यक्ष सन्तोष परियार सहसचिव राममाया सापकोटा र सदस्यमा रमेश थापा,सबिन बास्तोला, महेश प्रसाद घिमिरे,सावित्री थिङ,बासुदेव लामिछाने,सुजया सुवेदी,चन्द्रावती लामा निर्वाचित भएका छन ।

Facebook Comments Box
भैँसीपालन व्यवसाय छाडेर बाख्रापाल : वार्षिक लाखाैँ आम्दानी लिन्छन् गौचन
आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना
ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरौँः प्रधानमन्त्री
चितवनमा कृत्रिम प्रविधिबाट मौरीका रानो उत्पादन
शेयर बजारमा उच्च गिरावट

थप समाचार

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?