By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकलाई ट्राफिक सचेतना 

एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकलाई ट्राफिक सचेतना 

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ असार १२, बिहीबार १३:३४

तुलसीपुर, असार १२

दाङ तुलसीपुरका एन- प्याब्सनमा आवद्ध विद्यालयका चालक र सहचालकलाई ट्राफिक सचेतना प्रदान गरिएको छ । विद्यालयका गाडी संवेदनशील भएकाले ति गाडीका चालक र सहचालकहरुले ख्याल गर्नुपर्ने भन्दै सचेतना प्रदान गरिएको हो । एन-प्याब्सन दाङ जिल्लाको आयोजनामा बिहिबार भएको ट्राफिक सचेतना कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख/प्रहरी नायब निरीक्षक नरेन्द्र बहादुर शाहीले विद्यार्थी बोकेका सवारीले विद्यार्थीमैत्री सेवा दिनुपर्ने बताए ।

उनका अनुसार छिटो विद्यार्थीलाई विद्यालय पुर्याउने नाममा तिब्र गतिमा चलाउने, मापसे गर्ने जस्ता कार्यमा ध्यान दिनुपर्छ । त्यस्तै विद्यालयको बसबाट विद्यार्थीलाई जहाँपायो त्यही छोड्दा पनि दुर्घटना भइरहेको भन्दै घर भित्र नजादासम्म सुरक्षित राख्ने जिम्मा चालक र सहचालकको रहेको बताए । बीच सडकमै विद्यार्थी छोड्दा त्यसले धेरै दुर्घटना बढिरहेको उनको भनाई छ ।

 

ट्राफिक सचेतना लिँदै एन- प्याब्सनमा आबद्ध स्कुलका चालक सह-चालकहरू तस्विर : सागर सुबेदी / सिएनटीप्रेस

एन-प्याब्सन दाङको अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा एन-प्याब्सन का केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

शारदा विद्या मन्दिरको प्रिन्सिपल इन्दिरा शर्माको स्वागत मन्तब्य ब्यक्तबाट शुरू भएको कार्यक्रमको सहजीकरण एन-प्याब्सनको दाङ जिल्ला प्रवक्ता हरि प्रसाद भण्डारीले गरेका थिए ।

 

Facebook Comments Box
नवनियुक्त सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण
कस्तो रहला आज देशभरको मौसम ?
एक महिनामै १४ सयभन्दा बढीमा स्क्रब टाइफस, कसरी जोगिने ?
छुटे दुर्गा प्रसाईं
गाजामा दुई वर्षमा मारिए १८ हजार ८८५ बालबालिका

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?