By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » महिलाहरूको क्षमता अभिवृद्धिको निम्ति १५ दिने उद्घोषण, भाषणकला तालिम सम्पन्न

महिलाहरूको क्षमता अभिवृद्धिको निम्ति १५ दिने उद्घोषण, भाषणकला तालिम सम्पन्न

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ बैशाख ३०, बुधबार १०:४५

मकवानपुर । विकासका लागि सहकार्य नेपाल संस्थाले सामाजिक विकास कार्यालय हेटौंडा ८ को सहकार्यमा सन्चालन गरेको उद्घोषण, भाषणकला, माइन्युट तथा प्रस्तावना लेखन सम्बन्धि १५ दिने तालिम सम्पन्न भएको छ । बैशाख १४ गतेबाट सन्चालन भएको तालिमको मंगलबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । तालिममा ३५ जना महिलाको सहभागिता रहेको थियो । विकासका लागि सहकार्य नेपालका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । मेयर लामाले तालिममा सिकेका ज्ञानलाई व्यवहारम उतार्न आग्रह गरिन् । पछिल्लो समय धेरै तालिमहरु केवल तालिमको लागि मात्र हुने गरेको भन्दै उनले यस्ता तालिम महिलाका लागि प्रभावकारी हुने बिस्वास व्यक्त गरिन् ।

उनले आगामी दिनमा विकासका लागि सहकार्य नेपाल संस्थासँग सहकार्य गर्न तयार रहेको बताइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव ईश्वर पण्डित, प्रमुख प्रशिक्षक आशिष दुलाल, सहभागी कुसुम बोगटी, रेखा रिजाल, स्वतिका माझी, तुलसा नौपाने र नन्दनी जैसवाल, संस्थाका सचिव गणेशदर्पण अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । १५ दिनको तालिममा आशिष दुलाल, गणेशदर्पण अधिकारी र दीपज्योति थापाले सहजीकरण गरेका थिए । तालिमका सहभागीले उद्घोषण र भाषणकलासँगै माइन्युट र प्रस्तावना लेखन सम्बन्धि ज्ञान हाँसिल गर्न पाएको भन्दै खुसी व्यक्त गरे । तालिमको समापनमा विकासका लागि सहकार्य नेपालका कोषाध्यक्ष ईश्वरी शिल्पाकार लगायतको आतिथ्यता रहेको थियो ।

 

Facebook Comments Box
नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
ओली र बालेन उम्मेदवार रहेको झापा–५ मा ६१ प्रतिशत मत खस्यो
नेपालमा बाल कुपोषण दर बढ्दो
सिरहामा ६० हजार बालबालिकाको पोषण अवस्था मूल्याङ्कन गरिने
नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?