मकवानपुर। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत झापा जिल्लामा उत्साहजनक रूपमा मतदान भइरहेको छ। जिल्ला प्रशासन
कार्यालय झापाले सार्वजनिक गरेको अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार जिल्लाभर औसत ५९।६७ प्रतिशत मतदान भएको छ।
जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदान क्षेत्र नम्बर ५ मा भएको छ भने सबैभन्दा कम क्षेत्र नम्बर १ मा देखिएको छ।
Facebook Comments Box
