गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरूङले अग्रता फराकिलो बनाउँदै लगेका छन्।
सोमबार बिहानसम्म उनले १० हजार बढी अग्रता बनाएका छन्।
निर्वाचन आयोगका अनुसार गुरूङले २४ हजार ५१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले १३ हजार ५११ मत पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले १० हजार २३१ मत ल्याएका छन्।
Facebook Comments Box
