By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मुगुमा अझै मतगणना सुचारु हुन सकेन

मुगुमा अझै मतगणना सुचारु हुन सकेन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १२:४६

मकवानपुर । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको देशभर मतगणना जारी रहँदा मुगु जिल्लामा भने भौगोलिक विकटताका कारण मतगणना ढिलाइ भएको छ। चीनसँग सिमाना जोडिएको दुर्गम क्षेत्र मुगुम् कार्मारोङ्ग गाउँपालिकाका डोल्पा र मुगुका २ वटा बुथ केन्द्रका मतपेटिका सदरमुकामसम्म ल्याउन दुई दिनसम्म पैदल हिँड्नुपर्ने भएकाले समय लागिरहेको हो।

जिल्ला निर्वाचन आयोग मुगुका अनुसार ती मतपेटिका आज केही समयमै सदरमुकाम पुग्ने अपेक्षा गरिएको छ। मतपेटिका पुगेपछि सर्वदलीय बैठक आह्वान गरी आज ढिलोमा करिब ३–४ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिएका छन्।

स्थानीय युवा आशिष देवकोटाका अनुसार ३६६५३ मतदाता भएको मुगुमा प्रत्यक्षतर्फ २२,०७७ मत खसेको छ भने कुल ७० वटा बुथ केन्द्र रहेका छन्।

Facebook Comments Box
मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई पक्राउ
आज सोनाम ल्होसार मनाइँदै
दशैं पर्वको पाँचौं दिन स्कन्दमाताको आराधना
टी–२० विश्वकप : स्कटल्यान्डसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल
गुल्मीमा नाम्लाको पासो लाग्दा एक बालक घाइते

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?