By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » टी–२० विश्वकप : स्कटल्यान्डसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल

टी–२० विश्वकप : स्कटल्यान्डसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन ५, मंगलवार १५:४५

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दैछ ।

मुम्बईस्थित वनखेडे मैदानमा साँझ ७स्१५ बजे सुरु हुने खेल नेपालका लागि प्रतिष्ठाको लडाईं हुनेछ । समूह ‘सी’अन्तर्गत अघिल्ला तीन खेलका लगातार हार खेपेको नेपाल आज सान्त्वना जितको खोजीमा छ ।

यस खेल जितेमा नेपालले विश्वकपमा १२ वर्षपछि जित निकाल्ने छ । तेस्रो पटक विश्वकप खेलिरहेको नेपालले यसअघि सन् २०१४ मा समूह चरणको खेलमा अफगानिस्तानलाई हराएको थियो । त्यसयता नेपाल विश्वकपमा जितबिहीन छ ।

यस्तै समूह चरणबाट बाहिरिएको स्कटल्यान्ड पनि नेपाललाई हराएर विश्वकपको सुखद अन्त्य गर्ने दाउमा छ । यस समूहबाट ६र६ अङ्क बनाएको वेस्ट इन्डिज र इङ्ल्यान्ड सुपर आठमा प्रवेश गरिसकेको छ । स्कटल्यान्ड र इटालीले एक एक खेल जित्दै समान दुई अङ्क बनाएका छन् । नेपाल भने अङ्कबिहीन छ ।

नेपाल र स्कटल्यान्ड दुवै एसोसिएट टोली हुन् । यी दुई टोलीबिच यसअघि दुई खेल भएको छ । जसमा दुवै टोलीले एक एक खेल जितेका थिए । टी–२० वरीयतामा स्कटल्यान्ड १४औँ र नेपाल १६औँ स्थानमा छ ।

Facebook Comments Box
हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ९९ हजार राजस्व सङ्कलन
काठमाडौँ–६ बाट रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी
सुकिला नोट साट्न बैङ्कमा घुइँचो
गुठिचौर गाउँपालिकाले करारका कर्मचारी हटायो

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?