By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई पक्राउ

मतदान केन्द्रमा खटिएका एक जना कर्मचारीलाई पक्राउ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २१, बिहीबार १०:४७

मकवानपुर। बुधबार मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पटियापाडा माध्यमिक विद्यालयको मतदान केन्द्रमा खटिएका नेपाल विद्युत् प्राधिकरण रंगेली वितरण केन्द्रका सहायक पाँचौँ तहका कर्मचारी रंजित सिवालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

रंगेली नगरपालिका–२ निवासी ३७ वर्षीय सिवाले मतदान अधिकृत तथा अन्य कर्मचारीसँग झगडा गर्दै गालीगलौज गरेको र निर्वाचन प्रक्रियामा असहयोग गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) तथा सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। भोलि प्रतिनिधि सभा निर्वाचन हुँदैछ।

Facebook Comments Box
रवि मुद्दा: अदालतमा नियमित सुनुवाइ आइतबारदेखि
मध्यपूर्व सङ्कटले पर्यटन क्षेत्रमा पार्ने असर न्यूनीकरणका वैकल्पिक रणनीतिबारे छलफल
आज श्रीपञ्चमी पर्व मनाइँदै
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
क्षयरोगमुक्त नेपाल अभियानअन्तर्गत तुलसीपुर–७ मा वडास्तरीय समीक्षा कार्यक्रम सम्पन्न

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?