By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » भोजपुरमा १२ बजेपछि मतगणना सुरु गरिने तयारी

भोजपुरमा १२ बजेपछि मतगणना सुरु गरिने तयारी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २२, शुक्रबार ११:२३

मकवानपुर । भोजपुरमा १२ बजेपछिबाट मतगणना सुरु गरिने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार मतगणनाको समय र प्रक्रियाका बारेमा निर्णय लिन अहिले सर्वदलीय बैठक बसिरहेको छ । ११ बजेदेखि सुरु भएको उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँगको छलफलपछि मतगणनाको औपचारिक समय तय गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत दाहालले रातोपाटीसँग कुरा गर्दै भने, अहिले हामी उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छौँ । छलफल

सकिएपछि मतगणनाको टुङ्गो लाग्नेछ र हामी तुरुन्तै सूचना जारी गर्नेछौँ । गणनाका लागि आवश्यक प्रतिनिधिहरूको नियुक्ति लगायतका प्राविधिक कामहरू

भइरहेका छन् । सबै तयारी पूरा गरी सम्भवतः दिउँसो १२ देखि मतगणना सुरु गर्ने हाम्रो लक्ष्य छ ।

जिल्लाका सबै क्षेत्रबाट मतपेटिकाहरू सङ्कलन भइसकेको र सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट
नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै
आज विश्व क्यान्सर दिवस मनाईंदै
सुटकेसभित्र युवतीको शव फेला, पोखरामा सनसनी
बागमती पुलबाट खसेको गाडी चालक स्टेरिङमै मृत भेटिए

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?