By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज विश्व क्यान्सर दिवस मनाईंदै

आज विश्व क्यान्सर दिवस मनाईंदै

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २१, बुधबार १२:०२

मकवानपुर । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ । क्यान्सरलाई अर्बुद रोग भनेर पनि चिनिन्छ ।

समयमै पहिचान हुनसके अनि उपचार भएमा क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने डाक्टरले बताएका छन् । कतिपय क्यान्सर शुरूआती उपचारबाट निको पनि हुन्छ ।

नेपालमा देखिने ५ प्रमुख क्यान्सरमा फोक्सो, स्तन, आमाशय, आन्द्रा र पाठेघरको क्यान्सर रहेका छन् । मुखसहित अरु अंगमा पनि क्यान्सर हुने गरेको छ ।

समय समयमा स्वास्थ्य जाँच नगराउने प्रवृत्तिले क्यान्सरको पहिचानमा समस्या र रोग जटिल अवस्थामा पुगेपछि गरिने उपचारमा लाग्ने खर्च महँगो छ ।

जाँडरक्सी र सुर्तीजन्य पदार्थ खाने, धुमपान, अस्वस्थ जीवनशैली, प्रदूषण, वंशाणुगतलगायतका कारणले क्यान्सर हुन्छ । क्यान्सर नसर्ने रोगमध्ये प्रमुख रहेको छ ।

नेपालमा हरेक वर्ष झन्डै २६ देखि ३० हजारको संख्यामा क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् । विश्व स्वास्थ्य सङ्ठन (डब्ल्यूएचओ) का अनुसार विश्वमा हरेक वर्ष झन्डै १० लाख मानिसले क्यान्सरकै कारण ज्यान गुमाउने गरेका छन् ।

रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा।अजयकुमार झाका अनुसार क्यान्सर बेलैमा पहिचान तथा उपचार भएमा निको हुन्छ । उपचारका लागि देशभित्रै सुविधा उपलब्ध भए पनि कतिपय बिरामी विदेश जाने गरेका छन् ।

स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमकाअनुसार सरकारले क्यान्सरलगायत ८ प्रकारका कडा रोगको उपचारका लागि आर्थिक सहुलियत प्रदान गर्न विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

त्यस्तै क्यान्सरविरुद्धको जनचेतना र उपचारात्मक सेवालाई प्रभावकारी बनाउन आवश्यक प्रयास गरिरहेको उहाँको भनाइ छ ।

Facebook Comments Box
फिल्म ‘पाँच पाण्डव’मा बलेको स्थानमा सुशील भित्रिए
१२ दिनमा चार सय २२ विपद्का घटना
सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रास्वपाको रोक
बाँकेका पशु चौपायामा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणमा
इरान–अमेरिका तनावबीच ६ सैनिक मारिएको पुष्टि

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?