मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लामा अहिलेसम्म १५ प्रतिशतभन्दा बढी मत खसेको छ ।
जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा गरी अहिलेसम्म १५।८० प्रतिशत मत खसेको जिल्ला निर्वाचनको कार्यालय पर्साले जनाएको छ ।
जिल्लाको कुल मतदाता ३ लाख ७६ हजार ५१३ मध्ये अहिलेसम्म ५५ हजार ७४१ मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख अनामिका रौनियारले बताइन्
Facebook Comments Box
