By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » चुनावपछि मतपेटिका सेनाले नै गणनास्थल पुर्‍याउने

चुनावपछि मतपेटिका सेनाले नै गणनास्थल पुर्‍याउने

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १७, आईतवार १६:२८

काठमाडौं । विगतका अभ्यास जस्तै यस पटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाको सहभागीतामा मतपेटिका गणनास्थलसम्म हुने नेपाली सेनाले बताएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसारकै प्रोटोकल अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने बताएको छ ।

जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधिहरूकै सहभागीतामा सेनाको टोलीले मतगणनास्थलसम्म मतपेटिका ढुवानी गर्ने बताएको छ ।

सैनिक मुख्यालय जंगी अड्डाले आइतबार एक विज्ञप्ती जारी गर्दै यसबारे प्रष्ट पारेको हो ।

२०४८ साल यताका सबै निर्वाचनहरुमा नेपाली सेना परिचालन भइ मतपत्र छपाई स्थलको सुरक्षा, सबै जिल्लाहरुमा मतपत्र ढुवानी, तेस्रो घेरामा रहेर सुरक्षा प्रदान गर्दै आएको सेनाले बताएको छ ।

Facebook Comments Box
सुनको मूल्य बढ्यो
रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
औषधि खरिदमा अनियमितता: लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
भ्रष्टाचार आरोपमा पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध बहस नोट माग
खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा !

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?