By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मनहरीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

मनहरीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २३, शुक्रबार ११:१८

मकवानपुर । पूर्व पश्चिम सडक खण्डअन्तर्गत मकवानपुरको मनहरी-७ शिविरमा ट्रक दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

घाईते हुनेमा पर्सा वीरगञ्ज महानगरपालिका–३१ बस्ने २७ वर्षीय सन्दिप चौधरी र सहचालक सोही स्थानका २० वर्षीय विशाल चौधरी रहेका छन ।

दुबैजनालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ । शुक्रबार बिहान हेटौंडाबाट चितवन तर्फ लोड गरेको चामल लिइ जाँदै गरेको ना ६ ख ६५७४ नं. को ट्रक ब्रेकफेल भई रोड बाट बायाँ साईडमा पल्टेको थियो ।

दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी सहायक निरीक्षक बिसुनदेब महत्तोको कमाण्डमा ट्राफिकसहितको ५ जनाको टोली पुगेको थियो ।

दुर्घटनाग्रस्त ट्रक घटनास्थलमा नै रहेको छ भने बाटो अवरोध नरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु
तोलामा १५ सयले घट्यो सुनको मुल्य
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
सुन र चाँदी दुवैको मूल्य घट्यो
पाकिस्तान–अफगान तालिबान तनाव चर्कियोस् खुला युद्धको घोषणा, दुवै पक्षका परस्पर दाबी

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?