मकवानपुर । नेपाली बजारमा पहेंलो धातुको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार पहेंलो धातु (सुन) तोलामा एक हजारले घटेको हो।
महासंघका अनुसार आज सुन तोलामा एक हजारले घटेर २ लाख ५१ हजार ९ सय कायम भएको छ।
आज चाँदीको भाउ भने बढेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले बढेर ३६ सयमा कारोबार भइरहेको छ।
Facebook Comments Box
