By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एमाले महाधिवेशनस् को–को भए निर्विरोध ?

एमाले महाधिवेशनस् को–को भए निर्विरोध ?

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष १, मंगलवार १०:५१

मकवानपुर । नेकपा एमालेको जारी महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै कतिपय उम्मेदवार निर्विरोध भएका छन् ।

लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य महिला कोटा ३ जनामा गुमा देवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल र शान्ति देवी ढकालको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।

युवा कोटा एक जनाको रहेकोमा लिलामणि गौतमको मात्र उम्मेदवारी परेकोले उनी पनि निर्विरोध भएका छन्।

मधेशी क्लस्टरमा युवा कोटा २ रहेकोमा अमर कुमार यादव र रोनित शाहको मात्र उम्मेदवारी परेकोले उनीहरू पनि निर्विरोध भएका छन्।

मुस्लिम क्लस्टरमा महिला कोटा एक रहेकोमा खाजिदा खातुन सिद्धिकी निर्विरोध भएकी छिन्।

श्रमिक क्लस्टरमा महिला कोटा २ रहेकोमा कमला देवी तामाङ र सिता लामाको मात्र उम्मेदवारी परेकोले उनीहरू निर्विरोध भएका छन्।

पिछडिएको क्षेत्रबाट महिला कोटा १ रहेकोमा वदमी क्वारी बुढा(बोहरा) निर्विरोध भएकी छिन्।

प्रवास क्षेत्र अन्तर्गत दक्षिण एसियामा एक कोटा रहेकोमा हरि प्रसाद घिमिरे निर्विरोध भएका छन्।

केन्द्रीय सदस्य (खुला युवा) मा २ कोटा रहेकोमा नरेश रोकाया र सुशील कुमार थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध भएका छन्।

Facebook Comments Box
खाडीको अवस्था गम्भीर हुनसक्ने संकेत: पोखरेल
भेनेजुएलाका कार्यवाहक राष्ट्रपति–अमेरिकी सैन्य प्रमुख भेटेर रणनीति छलफल
सवारी दुर्घटनामा एकजनाको मृत्यु, एक गम्भीर घाइते
दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता
बाँकेमा दुई हजार तीन सय बढी अस्थायी मतदाता

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?