By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » झिलिमिली बत्ती जडान गर्दा करेन्ट लागेर युवकको मृत्यु

झिलिमिली बत्ती जडान गर्दा करेन्ट लागेर युवकको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ कार्तिक २, आईतवार ११:३२

मकवानपुर । वीरगञ्जमा दिपावलीको लागि झिलिमिली बत्ती ( झालरबत्ती) लगाउने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । दिपावलीका लागि घर सजाउन झिलिमिली बत्ती (झालरबत्ती) लगाउने क्रममा अचानक शरीरमा विद्युत प्रवाह भएर सख्त घाइते भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंका अनुसार शनिबार साँझ करिब ६ बजे पीयूष आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती (झालरबत्ती) जडान गरिरहनुभएको थियो । सोही क्रममा अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी सख्त घाइते हुनुभएको थियो ।

अचेत अवस्थामा रहेका उहाँलाई स्थानीयले तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै निधन भएको थियो ।

छपकैया बजार निवासी लालु साह तेलीका छोरा पीयूष मृत्युले दिपावलीको उल्लासमय वातावरण शोकमय भएको छ । प्रहरीले आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन भिललिमिली बत्ति जडान गर्दा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

Facebook Comments Box
सुनको मूल्यमा सामान्य गिरावट
प्रतिनिधिसभा बैठक बस्दै
डोल्पा : चौकीका प्रहरी सम्पर्कमा
काठले थिचेर एक जनाको मृत्यु
नेपालगञ्जमा पनि मनाइयो इद उल फित्र

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?