By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » कास्की कारागार : फर्किए चार सय कैदीबन्दी, तीन सय ६९ फरार

कास्की कारागार : फर्किए चार सय कैदीबन्दी, तीन सय ६९ फरार

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ७, मंगलवार १५:२१

मकवानपुर । जेनजी आन्दोलनका क्रममा कास्की कारागारबाट निस्किएका ४७ प्रतिशत कैदीबन्दी अझै फर्किएका छैनन्। भदौ २४ गते साँझ कारागार खाली गरी बाहिरिएकामध्ये मङ्गलबारसम्म चार सय चार कैदी, बन्दी फर्किएका छन्।

सात सय ७३ कैदीबन्दी रहेकोमा अझै तीन सय ६९ जना फरार छन्। कास्की कारागारबाट फरार भएका केही कैदी, बन्दी राजधानी र आसपासका जिल्लाबाट पक्राउसमेत परेका थिए। कारागार प्रमुख राजेन्द्र शर्माले धेरैजसो कैदीबन्दी आफैं फर्किएको र फर्किने क्रम जारी रहेको जानकारी दिनुभयो।

“धेरैजसो आफैँ फर्किनुभएको छ, बाँकीलाई फर्किन कारागार व्यवस्था विभागले अनुरोध गरिसकेको हो,” उहाँले भन्नुभयो। कास्की कारागारमा महिलाका लागि एउटा र पुरुषका लागि दुई वटा ब्लक छन्। महिलाको ब्लकमा ३५ जना, पुरुषको ब्लकमा सात सय ३८ कैदीबन्दी बस्दै आएका थिए।

सम्पर्कमा नआएका कैदी, बन्दीको सूचना प्रहरीलाई दिएर जेल फर्काउने क्रम सुरु भएको शर्माको भनाइ छ। पोखरा–१९, ग्यारजातीमा रहेको बाल सुधार गृहमा रहेका बालक पनि फर्कनेक्रम जारी छ। त्यहाँ रहेको एक सय नौ बालकमध्ये मङ्गलबारसम्म ४८ जना फर्किएका छन्। सुधार गृह प्रमुख डासी पौडेलले आन्दोलनकारीले तोडफोड गर्न निस्किएका बालक अभिभावकहाँ पुगेर र सुधार गृह फर्किने क्रम जारी रहेको उल्लेख गर्नुभयो।

भदौ २४ गतेको आन्दोलनका क्रममा कास्कीका २७ प्रहरी संरचनामा क्ष्ति पुगेको थियो। त्यस क्रममा प्रहरी हिरासतसमेत खाली बनाई थुनुवा भागेका थिए।

Facebook Comments Box
चार्जिङ स्टेशनमा लगानी बढाउनुपर्छ : कार्यकारी निर्देशक घिसिङ
इरान–अमेरिका तनावबीच ६ सैनिक मारिएको पुष्टि
हेटौंडा १९मा ट्रक, बस र तेल ट्याङ्कर ठोक्कियो
सुन मूल्य बढ्यो
आजबाट बाघ गणना हुँदै

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?