By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » अफगानिस्तानमा बसमा आगो लाग्दा ७६ जनाको मृत्यु

अफगानिस्तानमा बसमा आगो लाग्दा ७६ जनाको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ भाद्र ४, बुधबार ११:४३

मकवानपुर । अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा भएको सडक दुर्घटनामा ७६ जनाको मृत्यु भएको छ। मृतकमध्ये १७ जना बालबालिका छन्। तीन जनाको अवस्था गम्भीर रहेको छ।

मृत्यु हुनेमा अधिकांश मानिसहरू इरानबाट फर्काइएका अफगान शरणार्थी रहेको तालिबानका सूचना तथा संस्कृति निर्देशक अहमदुल्ला मुत्तकीले जनाएका छन्। उनका अनुसार काबुल जाँदै गरेको बस मोटरसाइकल र मालबाहक ट्रकसँग ठोक्किएर आगो लागेको थियो।

बसमा सवार सबै यात्रु र बससँग ठोक्किएका दुईवटा सवारीसाधनमा रहेका दुई जनाको पनि मृत्यु भएको छ।

इरानले आफ्नै देशमा द्वन्द्वका कारण भागेका अफगानी शरणार्थीलाई देशबाहिर पठाउने प्रक्रिया तीव्र पारेको छ। सन् १९७० देखि लाखौं अफगानी इरान र पाकिस्तानमा शरण लिएर बसेका छन्।

यसमा सन् १९७९ मा अफगानिस्तानमा सोभियत आक्रमणका क्रममा र २०२१ मा तालिबान सत्ता फर्किएपछि ठूलो संख्यामा मानिसहरू समावेश छन्।

Facebook Comments Box
खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल
बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाइँदै
बिर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
डोल्पा : चौकीका प्रहरी सम्पर्कमा
मोदी उपस्थित रहने समिटमा रेनु दाहाल सहभागी

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?