By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » एसइई मौका परीक्षा आजदेखि

एसइई मौका परीक्षा आजदेखि

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ श्रावण २९, बिहीबार १२:४०

मकवानपुर । आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को मौका परीक्षा सुरु भएको छ।

बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार आजदेखि सुरु भएर भदौँ ६ गते परीक्षा सकिने छ। आज अनिवार्य अंग्रेजी, संस्कृतरवेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषारअनिवार्य अंग्रेजी परीक्षा भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीका अनुसार उक्त मौका परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी भएका छन्।

२०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको थियो। प्राविधिक धारतर्फको भने चैत १९ गते सकिएको थियो।

परीक्षा बोर्डले यो परीक्षाको नतिजा गत असार १३ गते सार्वजनिक गर्‍यो। ०८१ को एसइई परीक्षामा ६१।८१ प्रतिशत विद्यार्थी पास भए।​

एसइई परीक्षामा एक लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भए। तर,यी सबै फेल भएका विद्यार्थीहरु परीक्षामा सहभागी भएका छैनन्।

बोर्डले दिएको तथ्यांकअनुसार २४ हजार ७ सय ४४ जना विद्यार्थीहरूले एसइई मौका परीक्षाका लागि फारम नै भरेनन्।

Facebook Comments Box
मकवानपुर-१ बाट कंसाकारले चुनाव लड्ने घोषणा
अङ्कुर नेपाल मकवानपुरको ‘Meet & Greet’ : तेजप्रसाद उप्रेतीलाई एकढिक्का समर्थन घोषणा
कान्ति लोकपथ शनिबारदेखि दैनिक छ घण्टा बन्द हुने
आज विदेशी मुद्राको भाउ कति ?
इंग्लिस प्रिमियर लिग फुटबल : आज पाँच वटा खेल हुँदै

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?