By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मकवानपुर-१ बाट कंसाकारले चुनाव लड्ने घोषणा

मकवानपुर-१ बाट कंसाकारले चुनाव लड्ने घोषणा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष २४, बिहीबार १०:२७

मकवानपुर ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसांसद विन्दवासिनी कंसाकारले मकवानपुर-१ बाट चुनाव लड्ने घोषणा गरेकी छिन्। सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै उनले आउँदो फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेकी हुन्।

‘आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारीको घोषणा गरेको छु। यस ऐतिहासिक यात्रामा तपाई सम्पूर्णको साथ, समर्थन र अमूल्य मतको अपेक्षा गर्दछु,’ कंसाकारले सामाजिक सञ्जालमा लेखेकी छिन्।

उनी २०७९ को प्रतिनिधि सभामा मकवानपुरबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन्। यो पटक समानुपातिकतर्फ सिफारिसमा नपरेकी कंसाकारले प्रत्यक्षतर्फ निर्वाचनमा होमिने तयारी गरेकी हुन्।

त्यसोत, रास्वपाबाट यसै क्षेत्रमा अर्का दुई जना पनि उम्मेदवारीको दौडमा छन्। रास्वपा मकवानपुरका नेता ध्रुवबहादुर विष्ट र युवा नेता प्रकाश गौतमको पनि चर्चा छ। उनीहरूले पनि सामाजिक सञ्जाल मार्फत उम्मेदवारी रहने बताएका छन्।

Facebook Comments Box
आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना
सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय
आज अस्ट्रेलिया र दक्षिण अफ्रिका खैल्दै
गगन थापाको स्पष्ट चेतावनी : परिवार हेरेर न्याय हुँदैन
गौरमा कर्फ्यु यथावत, भारत–नेपाल सीमामा कडाइ

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?