By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गर्नुभएको छ । उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ । यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ । गएको फेब्रुअरी २८ तारिखमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरु गरेका थिए, जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो । पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ । अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो ।

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गर्नुभएको छ । उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ । यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ । गएको फेब्रुअरी २८ तारिखमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरु गरेका थिए, जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो । पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ । अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो ।

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ ५, मंगलवार १४:३८

काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गर्नुभएको छ ।

उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर रूपमा वार्ताको पहल भइरहेको जानकारी दिनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको सामाजिक सञ्जाल ट्रुथ सोसलमा उल्लेख गर्नुभएको छ ।

यसैबीच इरानका एक वरिष्ठ सैन्य कमान्डरले अमेरिकालाई फेरि रणनीतिक गल्ती र गलत काम नगर्न चेतावनी दिनुभएको छ । गएको फेब्रुअरी २८ तारिखमा इजरायली र अमेरिकी सेनाले इरानमाथि हवाई आक्रमण शुरु गरेका थिए, जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका इजरायली र अमेरिकी सैन्य लक्ष्यमा ड्रोन र मिसाइल प्रहार गरेको थियो ।

पाकिस्तानी मध्यस्थकर्ताहरूमार्फत अमेरिकासँग कुराकानी भइरहेको पनि इरानले जनाएको छ । अस्ति मात्रै ट्रम्पले इरानका लागि समय घर्किँदै गएको र उनीहरू चाँडै अघि नबढेमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको थियो ।

Facebook Comments Box
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैते धान रोपियो
सुनको मूल्य तोलामा ४५ सयले घट्यो
बागलुङ महोत्सवको तयारी तीव्र
पश्चिम एसियामा युद्धको सम्भावना बढ्दै, क्षेत्रीय तनाव चुलिँदै
चुनावी सरगर्मीबीच मतदातासँग शंकर पोखरेलको संवाद

थप समाचार

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

२० हजार ५०० रुपैयाँले बढ्यो सुनको भाउ

२०८३ जेष्ठ १७, आईतवार १३:१८

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?