By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुरको आग्रह

घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुरको आग्रह

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ चैत्र २६, बिहीबार १४:३२

कैलाली । टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ । फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । “सबै प्रकारको फोहर एकै ठाउँमा हुँदा त्यस्को व्यवस्थापनमा चुनौती मात्रै होइन, सुरक्षाका दृष्टिकोणले पनि सरसफाइकर्मीलाई समस्या हुने गरेको छ”, नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भने, “त्यसो नहोस् भन्नका लागि नागरिकहरूलाई फोहरको वर्गीकरण गर्न सिकाइ हुने गरी गाउँटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।”

टीकापुर –२ विजयनगरकी सुनिता विकले अबका दिनमा फोहरको वर्गीकरण घरबाट गर्ने जानकारी दिइन् । नगरपालिकाले ठाउँठाउँमा फोहर सङ्कलनको व्यवस्थापन गर्न आरती थापाले सुझाव दिइन् ।

Facebook Comments Box
ब्राउन सुगरसहित दुईजना र चाँदीसहित एक पक्राउ
महाकालीमा बगेर एक जना बेपत्ता
बागलुङका सीडीओ कुमान सिंहसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?