By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » निर्वाचन आयोगको तयारी: ३ दिनमा सांसद छान्ने मौका

निर्वाचन आयोगको तयारी: ३ दिनमा सांसद छान्ने मौका

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २७, बुधबार १५:०५

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसद छान्न दलहरूलाई ३ दिन समय दिने तयारी गरेको छ ।

निर्वाचन आयोगले दलहरूले प्राप्त गरेको मतका आधारमा कुन दलले कति सिट पाउने भनेर तय गर्दछ । त्यसअनुसार राजनीतिक दलले यसअघि निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट नामहरू सिफारिस गर्नु पर्दछ ।

२१ फागुनको निर्वाचनका लागि दलहरूले गत पुस १३ र १४ गते निर्वाचन आयोगमा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएर आउँछन् भने ११० जना समानुपातिक तर्फबाट निर्वाचित हुन्छन् ।

प्रत्यक्षतर्फको १६५ सिटकै नतिजा आइसकेको छ । समानुपातिक तर्फको पनि केही दिनभित्र सकिन्छ ।

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार दलहरूले पाएको सदर मतको आधारमा समानुपातिक तर्फको सिट तय हुन्छ । सिट तय भएपछि त्यसआधारमा सम्बन्धित दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा रहेका नाममध्येबाट सिफारिस गर्न पत्र लेखिनेछ ।

‘भ्याएसम्म आजै बेलुकी वा भोलिसम्ममा दलहरूलाई पत्र लेखेर बन्द सूचीमा रहेका नामबाट नाम सिफारिस गर्न पत्र लेखिनेछ’ उनले भने ।

दलहरूले सिफारिस गरेको के कति मिल्यो वा मिलेन भनेर निर्वाचन आयोगले पुनः हेर्दछ र अगाडि बढाउँछ । त्यसपछि निर्वाचन आयोगले नै ११० जना सांसदलाई निर्वाचित भएको प्रमाणपत्र दिनेछ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र दिएलगत्तै निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने तयारी गरेको छ ।

Facebook Comments Box
सहकारीहरु विश्वास योग्य हुन जरुरी छ : मेयर लामा
आइसिसी टी-२० विश्वकप: न्युजिल्याण्ड र श्रीलंका भिड्दै
मकरीगाड हाइड्रोपावर कम्पनी लिमिटेडविरुद्ध स्थानीयहरु आन्दोलनमा उत्रिए
आयोगद्वारा पुराना खाताको रकम नयाँ खातामा सार्न निर्देशन
भोलि बेलुकादेखि शुक्रवारसम्म वर्षा र हिमपातको सम्भावना

थप समाचार

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद

दोस्रो पञ्चवर्षीय योजना बनाउँदै तुलसीपुर

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?