By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मतदान नसकिँदै मतदाता भेटघाट अभियानमा दोलखाका पार्वत गुरुङ

मतदान नसकिँदै मतदाता भेटघाट अभियानमा दोलखाका पार्वत गुरुङ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २३, शनिबार १७:५१

मकवानपुर । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेका बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गरेका छन् ।

शनिबार जिरीमा पुगेर उनले मतदाता पुगेर धन्यवाद दिन सुरु गरेका हुन् । जारी मतगणनाको पछिल्लो तथ्याङ्कमा नेता गुरुङभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल अगाडि छन् । नेता गुरुङले निर्वाचनको परिणामलाई सम्मान गर्ने र सधैँ दोलखाली जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाउँदै मतदातालाई धन्यवाद दिन सुरु गरेका छन् ।

उनले निर्वाचनका क्रममा खट्ने पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक सबैप्रति आभार व्यक्त गरे । उनले भने, ‘जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति हो। त्यसैले परिणाम जे आए पनि त्यो जनमतलाई हामी सम्मान गर्छौं। निर्वाचन सकिएपछि पनि म सधैँ जनतासँगै रहनेछु।’

यसैबिच स्थानीय बासिन्दाले निर्वाचनपछि मात्र नभई परिणाम आउनुअघि नै जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्ने नेता गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको भन्दै प्रशंसा गरेका छन् ।

Facebook Comments Box
नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहन्छ : उपविदेशमन्त्री रोजर्स
हेटौंडाको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी
तीन वटा फर्मलाई जरिवाना
सुनको मूल्य बढ्यो
‘संविधानप्रदत्त दलित अधिकार कार्यान्वयन कमजोर’

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?