By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मतदान प्रक्रिया अवरोध गर्ने प्रयास, ३ जना पक्राउ

मतदान प्रक्रिया अवरोध गर्ने प्रयास, ३ जना पक्राउ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १७, आईतवार १६:०४

सुनसरी । प्रहरीले प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा सुनसरीबाट तीनजनालाई पक्राउ गरेको छ ।

इनरुवास्थित जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा इलामको माङसेबुङ गाउपालिका–१ बस्ने ३८ वर्षीय प्रविन मिश्र, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० बस्ने ५१ वर्षीय सिताराम बुढाथोकी र भोजपुरको साप्लासिसो गाउँपालिका-१ बस्ने ४६ वर्षीय डिल्लिराम बोहोरा रहेका छन् ।

उनीहरूलाई सुनसीरीको विभिन्न क्षेत्रबाट पक्राउ गरिएको सुनसरीका एसपी केशव थेबेले बताए ।

प्रहरीले बुढाथोकी र बोहोरालाई शनिबार र मिश्रलाई गत बुधबार पक्राउ गरेको जनाएको छ ।

निर्वाचनको वातावरण विथोल्ने सर्वसाधारणलाई मतदान स्थल नजान धम्काउने जस्ता शंस्कास्पद गतिविधिमा संलग्न भएको पाइएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको एसपी थेबेले बताए ।

Facebook Comments Box
दुर्गा प्रसाईं छुटे
रास्वपा को सचिवालय बैठक स्थगित
गाउँमै आँखाको निःशुल्क शल्यक्रिया
बाघखोरमा बाघको प्रतिमासहितको ‘पार्क’ निर्माण
पश्चिम एशियामा रहेका नेपाली सुरक्षित छन्, तत्काल उद्धार गर्नुपर्ने अवस्था छैन परराष्ट्र सचिव राई

थप समाचार

विश्व वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

एसईईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट

सुन तोलामा २ हजार १ सय रुपैयाँले घट्यो

हेटाैँडामा बृहत् नि:शुल्क स्वास्थ्य शिविर हुने

अबको तीन दिन देशका तराई भेगमा तातो हावाको लहरको जोखिम

त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित

अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह

भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?