By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » हेटौंडामा आइपुग्यो मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री, तयारी अन्तिम चरणमा

हेटौंडामा आइपुग्यो मतपत्रसहित सम्पूर्ण निर्वाचन सामग्री, तयारी अन्तिम चरणमा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन १४, बिहीबार १७:१५

मकवानपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्र तथा निर्वाचन सामग्री हेटौंडा आइपुगेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा मकवानपुर जिल्लामा तयारी तीव्र बनाइएको छ भने समग्र व्यवस्थापन अन्तिम चरणमा पुगेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुर का प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी ले निर्वाचन सम्पन्न गर्न आवश्यक सम्पूर्ण सामग्री जिल्लामा सुरक्षित रूपमा आइपुगेको जानकारी दिएका छन्।

उनका अनुसार मतपत्र, मतदान पेटिका, छाप, मसी, फाराम लगायतका सम्पूर्ण सामग्री जिल्लामा आइसकेका छन् र अब ती सामग्रीहरू सम्बन्धित मतदान केन्द्रमा पठाउने तयारी भइरहेको छ।

फागुन १८ गतेदेखि मतदान अधिकृत तथा सहायक अधिकृतहरू आ–आफ्नो मतदान केन्द्रमा पुग्ने कार्यक्रम तय गरिएको छ। सो अवधिमा मतदाता नामावली प्रकाशन, आवश्यक सूचना टाँस तथा मतदान स्थलको अन्तिम तयारी गरिने प्रशासनले जनाएको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रशासनले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकतामा राखेको छ। मतदान केन्द्रहरूको भौतिक अवस्था, पहुँच मार्ग, सञ्चार सुविधा तथा संवेदनशीलताको मूल्याङ्कन गरिसकिएको बताइएको छ।

चारै सुरक्षा निकायबीच समन्वय गरेर सुरक्षा योजना तयार गरिएको जनाउँदै प्रशासनले मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ।

Facebook Comments Box
पशुपालक किसानहरूबीच दूध दुहुने प्रतियोगितात्मक रियालिटी शो ‘दूध’ सुरु
केन्द्रको कार्यालयमा क्षति भए पनि भने अभिलेख सुरक्षित
हजार रुपियाँको झगडापछि भाउजूमाथि एसिड प्रहार
अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग कारबाहीमा
सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?