By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » काठमाडौँमा हल्का वर्षा, हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँमा हल्का वर्षा, हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ १४, बुधबार ११:४३

मकवानपुर । काठमाण्डौ उपत्यकामा आज छिटपुट वर्षा भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पूर्वतर्फ सर्दै गएको र यसको प्रभावले काठमाण्डौमा पनि हल्का वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पश्चिम क्षेत्रमा भने कतै वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । ती क्षेत्रमा गएरातिदेखि नै वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार पानी पार्ने बादल पूर्वतिर सरिरहेको र पूर्वी पहाडी जिल्लाका केही ठाउँमा आज दिउँसो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै उच्च क्षेत्रमा हिमपात हुनेछ । भोलिदेखि भने मौसम सुधार हुने मौसमविद्को भनाइ छ ।

यसैबीच हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पाती हाल्ने क्षेत्रमा ठूलो हिमपात हुँदा बाटो अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्री अलपत्र परेका इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिनुभयो । निरन्तर हिमपात भइरहेकाले तत्काल सडक खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

Facebook Comments Box
‘राजनीतिप्रति घृणा फैलाउने काम भइरहेको छ’
काठमाडौं-मन्थली सडक अवरुद्ध
कम भएन बालबालिकामा कुपोषण
बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प
तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

थप समाचार

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

नारायणी सिँचाइको जामुनी ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण प्रक्रिया अगाडि बढ्यो

सार्वजनिक यातायात भाडा फेरि हेरफेरको माग, बढाएको सातामै दबाब

कांग्रेस आधिकारिकता विवाद : ६ प्रमुख विषयमा केन्द्रित बहस हुने

तत्कालीन महानिर्देशक मिश्रासहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि पेसी तय

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?