By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » काठमाडौंको मेयरबाट पदबाट राजीनामा दिँदै बालेन

काठमाडौंको मेयरबाट पदबाट राजीनामा दिँदै बालेन

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ ४, आईतवार १०:३३

मकवानपुर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज पदबाट राजीनामा दिँदैछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय कार्यालय स्रोतका अनुसार आज मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपा बैठकमा सहभागी हुनेछन् । महानगरको मेयर पदबाट राजीनामा दिएर बालेन दिउँसो २ बजे सुरु हुने रास्वपा केन्द्रीय समितिको बैठकमा सहभागी हुनेछन्।

रास्वपाको आजको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फबो सिट टुंगो लगाउने छ ।  बालेनले रास्वपाबाट फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावमा झापा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

बालेनले केपी ओलीसँग झापा गएर चुनाव लड्ने निर्णय गरेका हुन् । रास्वपाले बालेनलाई पार्टीको वरिष्ठ नेता बनाएर भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अगाडि सार्ने सहमति गरिसकेको छ । रास्वपाले बैठक अगाडि घण्टी घरमा बालेनलाई भव्य स्वागतको तयारी गरेको छ ।

Facebook Comments Box
अपहरणपछि किशोरको हत्या
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
आज विदेशी मुद्राको विनिमयदर
पछिल्लो २४ घण्टामा इरानमा ९६ जनाको मृत्यु, अहिलेसम्म ७४२ जना मारिए
प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो

थप समाचार

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

देशभर वर्षा, तापक्रम घट्यो

सुनचाँदीको भाउ बढ्यो

बजेटमा अमरेशको असन्तुष्टि- फुकेको बेलुन लामो समय टिक्दैन

देशभर वर्षा सक्रिय,आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु

आज देशका विभिन्न ठाउँमा मौसम बदलीसहित

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?