By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो

प्रचण्डको निर्वाचन क्षेत्रमा ४० प्रतिशत मत खस्यो

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ फाल्गुन २१, बिहीबार १३:४०

मकवानपुर। नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेको रुकुम (पूर्व) मा ४० प्रतिशतभन्दा बढी मतदान भएको छ।

दिउँसो १ बजेसम्म कुल ४०.०९ प्रतिशत मतदान भएको प्रमुख निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिएका छन्।

उनका अनुसार यस अवधिसम्म १३ हजार ९१९ मत खसेका छन्। जसमध्ये ६ हजार ६१७ पुरुष र ७ हजार ३२३ महिला रहेका छन्।

यस निर्वाचन क्षेत्रमा हालसम्म सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको प्रमुख निर्वाचन अधिकृत खनालले बताएका छन्।

Facebook Comments Box
जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
कुखुरामा देखियो रक्तअल्पता
आचारसंहिता पालना गर्ने प्रतिबद्धता
सुनको मूल्यमा सामान्य वृद्धि

थप समाचार

भारतमा माओवादी अन्त्य, खतरा अझै बाँकी

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन

नवलपरासीमा आगलागी, १२ घर जले

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा

दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम

ठुलीपोखरी–खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह

२०८३ बैशाख ९, बुधबार १२:४९

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?