By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बजेटमा अमरेशको असन्तुष्टि- फुकेको बेलुन लामो समय टिक्दैन

बजेटमा अमरेशको असन्तुष्टि- फुकेको बेलुन लामो समय टिक्दैन

सरोकारकर्मी
सरोकारकर्मी
२०८३ जेष्ठ २८, बिहीबार १३:४४

काठमाडौं । सत्तारुढ दल रास्वपाका सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेटमाथि असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा बोल्दै बजेट कार्यान्वयन हुने आधार आफूले नदेखेको बताए ।

उनले भने, ‘युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा युवालाई रोजगारी दिने कति ठाउँ देखियो रु मैले बुझाउने क्षमता राख्दैन तर म व्यवहारिक क्षमता राखेको छु किनभने जनताको घरदैलोमा गइराख्नुपर्छ, गरिबको भान्सामा देख्नुपर्छ । गरिबले के पायो रु कर्मचारीले त पायो २१५ पायो । तर, कर्मचारी कति प्रतिशत छ रु’

उनले आफ्नो चिन्ता मुसहर, दलित र चेपाङ बस्तीप्रति भएको बताए ।

उनले भने, ‘जुम्लाको स्याउलाई कसरी प्रवर्द्धन गर्ने रु उत्पादन आजको दिनमा जमिन बाँझो छ, वैदेशिक रोजगारी रेमिट्यान्सको भरमा चलिराखेको छ । साउथ एसियामा यस्तो कुनै देश नै छैन जहाँ जीडीपीको ३२-३३ प्रतिशत बजेट बनाइन्छ। यो आफैँमा एउटा ठुलो फुकेको बेलुन हो । फुकेको बेलुन लामो समय टिक्दैन । यो बजेट कार्यान्वयन हुन्छरु मलाई विश्वास छैन, अरू साथीहरूलाई विश्वास होला ।’

यो बजेटबाट कति प्रतिशत जनसङ्ख्या खुसी भयो रु भन्दै प्रश्न गरे ।

उनले भने, ‘बैंकर्स खुसी भयो भने बैङ्कमा त्यत्रो निक्षेप किन जम्मा भएको छ रु यहाँ आजको दिनमा व्यापार गर्ने वातावरण छैन । म संविधानको कुरा गर्न आएको किनभने म संविधानको हस्ताक्षरकर्ता हुँ । संविधानमा शिक्षा, स्वास्थ्य मौलिक अधिकार हो । त्यो मौलिक अधिकारमा ट्याक्स लगाउन पाउँदैन । त्यो ट्याक्स विद्यालयमाथि लागेको छैन, विद्यार्थीलाई लागेको छ ।’

Facebook Comments Box
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा
सुन मूल्य घट्यो
रोल्पामा नेकपाले ६५८ मत ल्याउँदा रास्वपाको १६ मत
सुन र चाँदी दुवैको मूल्य घट्यो

थप समाचार

दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्ध तीन वटा अदालतमा मुद्दा दायर

विश्वकप फुटबलमा दक्षिण कोरियाले चेकियालाई २–१ गोल अन्तरले हरायो

देशभर वर्षा, तापक्रम घट्यो

सुनचाँदीको भाउ बढ्यो

बजेटमा अमरेशको असन्तुष्टि- फुकेको बेलुन लामो समय टिक्दैन

देशभर वर्षा सक्रिय,आज गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने

जीप दुर्घटना हुँदा इन्जिनियरसहित चालकको मृत्यु

आज देशका विभिन्न ठाउँमा मौसम बदलीसहित

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?