By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

रोल्पामा नेकपाले ६५८ मत ल्याउँदा रास्वपाको १६ मत

सरोकारकर्मी
सरोकारकर्मी
f,6

मकवानपुर । रोल्पामा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वर्षमान पुन शीर्ष स्थानमा देखिएका छन् । पुनले ६५८ मत पाउँदा नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत ल्याएका छन् ।

नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बालराम थापाले १६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका सुदनकुमार वलीले १५ मत पाएका छन् । राप्रपाका अम्मरबहादुर थापाले ४ मत ल्याएका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account