By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » मन्त्री कुलमान बर्दियामा

मन्त्री कुलमान बर्दियामा

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ पुष २, बुधबार ११:२५

बर्दिया । उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ बर्दिया जिल्ला पुग्नु भएको छ । बर्दिया जिल्लाका विभिन्न स्थानको अनुगमन र पुल शिलन्यासका लागि मन्त्री घिसिङ बर्दिया पुग्नु भएको हो ।

मन्त्री घिसिङले बर्दिया जिल्लाको बहुचर्चित जब्दीघाटको भत्किएको पुल अनुगमन गर्ने कार्यक्रम रहेको छ । तटबन्ध, सिँचाइ, पूल लगाएतका विभिन्न स्थानको अनुगमन, झोलुङ्गे पुल सिलन्यास गर्ने कार्यक्रम रहेको छ ।

बुधबार मन्त्री घिसिङले सत्तिघाट पुल, दलाई घाट तटबन्ध, कर्णाली नदी कटान क्षेत्र टिहुनी र ओखरिया इन्टेक र राजापुर सिचाई आयोजनाको अनुगमन गर्नुहुने छ ।

त्यसैगरी दौलतपुर घाटमा झोलुङ्गे पुलको शिलन्यास गर्ने समेत योजना रहेको छ । मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीको एक कार्यक्रममा समेत सहभागी हुने योजना रहेको छ । त्यसैगरी, बिहीबार उद्योग वाणिज्य संघ ठाकुरद्वारामा अन्तरक्रिया गर्दै वन्यजन्तुको समस्या र त्यसको समाधानका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ भने गुलरिया नगरपालिकाको सिँचाइ नहर तटबन्ध अनुगमन गर्ने र जब्दीघाट पुल अनुगमन र सम्बोधन गर्ने कार्यक्रम रहेको उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य सोम डेमनडौराले बताउनुभयो ।

मन्त्री घिसिङ दुई दिन बर्दिया अनुगमन रहने छ । मङ्गलबार बर्दिया हुँदै कैलालीको टिकापुर पुग्नु भएका मन्त्री घिसिङलाई बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी प्रमुख सरोज पौडेल लगायतका सुरक्षा समितिको टोलीले स्वागत गरेको थियो ।

Facebook Comments Box
सुनको मूल्यमा सामान्य वृद्धि
एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर १०२
खाडी राष्ट्रलाई समर्थन गर्ने युक्रेनको निर्णय
शिक्षकको तलब निकासा गर्न मन्त्री पुनको निर्देशन, कारबाही गर्ने चेतावनी
हेटौंडाबाट गत वर्षभन्दा आठ करोड बढी राजस्व उठ्यो

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?