By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु

डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ माघ २९, बिहीबार १०:३४

डोटी । डोटीमा बन्दुकको छर्रा लागी एक युवकको मृत्यु भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका(१ लफडा गाउँका ३० बर्षीय कलम धामीको बुधबार बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी अनुसार बुधबार साँझ स्थानीय दुर्गा सिंह कुडमालको ३ तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गर्ने क्रममा कोठामा राखिएको भरुवा बन्दुक पड्किएर बाँया कन्चटमा छर्रा लागी उनको मृत्यु भएको हो ।

घटना बारे स्थानीयले राति एक बजेको समयमा जानकारी गराएपछि प्रहरी सहायक निरीक्षक रामबहादुर कार्कीको कमाण्डमा चार जनाको टोली खटिएको घटनास्थल पुगेको थियो।

थप अनुसन्धानको लागि बिहिबार बिहानै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक नवराज रावलको कमाण्डमा ६ जनाको टोली फिल्डमा खटिएको छ ।

Facebook Comments Box
स्व–अनुभूतिका आधारमा नागरिकता र शैक्षिक प्रमाणपत्र सच्याउने कानुन बनाउन उच्च अदालतको आदेश
आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
आज राष्ट्रियसभाको बैठक बस्दै
याक चौँरीपालक किसानलाई रेनकोट वितरण
नवलपरासी पूर्व र रुपन्देहीसहित केही जिल्लामा बाढीको जोखिम

थप समाचार

सुनचाँदीको भाउ बढ्यो

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै

पर्वतमा जिप दुर्घटना हुँदा वडासदस्यको मृत्यु, दुई घाइते

विद्यार्थी न्यून भएका विद्यालय समायोजन

हिजो २० हजार ५ सयले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घट्यो

वीरगञ्ज हुँदै चार अर्ब दुई करोड मूल्यका विद्युतीय सवारीसाधन आयात

एक सय ७६ समाचारबारे प्रेस काउन्सिलमा उजुरी

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?