By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी

बंगालको खाडीमा शक्तिशाली आँधीको चेतावनी

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ मंसिर ५, शुक्रबार १३:१६

मकवानपुर । बंगालको खाडीमा ठूलो समुद्री आँधी आउन सक्ने चेतावनी दिइएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय मौसम विभागले अण्डमान र निकोबार टापुमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

मौसमविद्हरूका अनुसार यो प्रणाली आजदेखि तीव्र गतिमा अघि बढ्ने अनुमान छ । निकोबारका केही क्षेत्रमा ७ देखि २० सेन्टीमिटर र अण्डमानमा ७ देखि ११ सेन्टीमिटर वर्षा हुन सक्ने भनिएको छ ।

त्यसैगरी त्यसक्षेत्रमा ४० देखि ५० किलोमिटर प्रति घन्टासम्मको हावाहुरीसहित चट्याङको चेतावनी दिइएको छ । माछापालकहरूलाई अवको दुईरतीन दिन समुद्रमा नजान र स्थानीयलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको खबरमा उल्लेख छ ।

Facebook Comments Box
बारा–४ मा रास्वपा उम्मेदवार अन्सारीको फराकिलो अग्रता
अनुसन्धानमा सहयोग गर्न तुलसालाई प्रहरीको औपचारिक अनुरोध
आम निर्वाचनको बीचमा जापानमा हिमपातको : ४२ जनाको ज्यान गयो
चितवन- २ : अग्रता बढाउँदै रवि लामिछाने
भक्तपुरमा दशौँ कृषि तथा व्यापार महोत्सव

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?