By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » नेपाल र जापानबिच समूह चरणको अन्तिम खेलमा आज साँझ

नेपाल र जापानबिच समूह चरणको अन्तिम खेलमा आज साँझ

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन २४, शुक्रबार १२:२८

मकवानपुर ।आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा सुपर सिक्समा स्थान बनाएको नेपाल र जापानबिच समूह चरणको अन्तिम खेलमा आज साँझ ४:१५ बजे प्रतिस्पर्धा हुँदैछ ।

ओमानमा जारी छनोटअन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल र जापानले एक खेल अगावै सुपर सिक्समा स्थान बनाएका हुन् । नेपाल र जापान दुवैले कुवेतलाई हराएर अगाडि बढेका हुन् ।

नेपाले कुवेतलाई ५८ रनले हराएको थियो । यस्तै जापानले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई पाँच विकेटले हराएर सुपर सिक्समा पुगेको हो । नेपाल र जापानबिचको भिडन्त समूह विजेताको लागि हुनेछ ।

नेपाल र जापानबिच पहिलो पटक अन्तर्राष्ट्रिय टी–२० भिडन्त हुँदैछ । कुवेत भने समूह चरणबाट बाहिरिएको छ । एसिया तथा पूर्वी एसियाली क्षेत्रीय छनोट खेलमा नौ टोलीबिच प्रतिस्पर्धा भईरहेको छ । सहभागी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको हो ।

जसमा समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र कतार छन् । समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र सामोआ छन् । सिङ्गल राउन्ड रोविन लिगका आधारमा हुने छनोट खेलमा समूहका शीर्ष दुई टोली ‘सुपर सिक्स’मा प्रवेश गर्नेछन् ।

सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।

Facebook Comments Box
नवनिर्वाचित सांसदहरूलाई स्वर्णिमले भने– वाचापत्र दोहोर्‍याएर पढ्नुहोला
 पछिल्लो समयमा मकवानपुरका महिला उद्योगी व्यवसायी बढ्दो क्रममा
मकवानपुरमा ४ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिँदै
तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन लम्बिने
स्वास्थ्य केन्द्रमा ‘सतर्कता केन्द्र’सञ्चालन

थप समाचार

सञ्चार मन्त्रालयमा नयाँ आचारसंहिता लागू

हेटौँडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न माग

२०८३ बैशाख २, बुधबार १०:४९

आयातित वस्तुमा एमआरपी र बिल बिजक अनिवार्य नगरे कडा कारबाही गरिने

२०८२ चैत्र ३०, सोमबार १७:२५

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि

इरान युद्धविरामको अधिकांश इजरायलीद्वारा विरोध

तेल मूल्य वृद्धिसम्बन्धी ‘फेक न्युज’ रोक्न मेटालाई फिलिपिन्सको चेतावनी

हलमा दर्शक नपाएको १३० करोडको फिल्मले ओटीटीमा तहल्का मच्चाउँदै

गरिबको भोट, धनीको शासन स: सुदन किराती

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?