By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
पालिका सरोकार
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
  • गृह पृष्ठ
  • समाचार
  • पालिका विशेष
  • बागमती
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • विविध
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • मनोरन्जन
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In
Home » आज ठूलो पानी पर्ने सम्भावना कम

आज ठूलो पानी पर्ने सम्भावना कम

सरोकारकर्मी
सरोकारकर्मी
२०८२ आश्विन ४, शनिबार १०:३२

मकवानपुर । केही दिनदेखि सक्रिय मनसुन कमजोर बन्दै गएको छ । आज ठूलो पानी पर्ने सम्भावना कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिमबाहेक अरू प्रदेशका थोरै ठाउँमा अहिले बिहान हल्का वर्षा भैरहेको छ । बिहान सुर्खेत, रूकुम, म्याग्दी, कास्की, सिन्धुपाल्चोक, दोलखा, ताप्लेजुङलगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।

काठमाडौं  उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधरणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने अनुमान छ ।

Facebook Comments Box
बालबालिकालाई आजदेखि स्वर्णप्राशन खुवाइँदै
बकैया गाउँपालिकामा नयाँ प्रशासनिक भवनको निर्माण
कांग्रेसले बुधवारका लागि बोलायो कार्यसम्पादन समिति बैठक
बिहानै मतदान केन्द्र पुगे एमाले सचिव बस्नेत
कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए : बिस्कुटको माग उच्च

थप समाचार

चट्याङ लागेर युवकको मृत्यु

काठमाडौँ–ढाका नियमित उडान गर्ने तयारी

१ हजार ३ सय रुपैयाँले घट्यो सुनको भाउ

एक जना अनमीको भरमा प्रसूति सेवा

मोदी गाउँपालिकामा पहिलो ‘लिफ्ट’ खानेपानी आयोजनाको काम सुरु

महिलालाई व्यवसायीमुखी बनाउन सीपमूलक तालिम

६ दिनमा १ सय ४६ विपद्का घटना

इन्धनको मूल्यवृद्धिले चितवनका १२५ ठेक्का रोकिन सक्ने

हाम्रो बारेमा

  • कम्पनि दर्ता नं. : ३७१६९१/०८२/०८३
  • सूचना बिभाग दर्ता नं. :
  • प्रेस काउन्सिल सूचीकरण नं. :
  • बिज्ञापनको लागि : ९७०५०२३७५६

हाम्रो टिम

  • अध्यक्ष / सम्पादक : कञ्चना चौधरी
  • संवाददाता :
  • बजार प्रतिनिधि :

सम्पर्क ठेगाना

  • ठेगाना : हेटौंडा -२, मकवानपुर
  • फोन : ९७०५०२३७५६
  • इमेल : palikasarokar@gmail.com
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?